Section 65
भुक्तानी दिन इन्कार गरी गरिएको अनादर
प्रतिज्ञापत्र लेखिदिने व्यक्तिले वा विनिमेयपत्र स्वीकार गर्ने व्यक्तिले वा चेकको ड्रयीले भुक्तानी दिनुपर्ने रकमको भुक्तानी नदिएमा सो प्रतिज्ञापत्र, विनिमेयपत्र वा चेक भुक्तानी दिन इन्कार गरी अनादर गरेको मानिनेछ ।